फेसबुकमा अपलोड गरीएका तस्विरलाई अर्को पटक शेयर गर्नु बाहेक त्यती धेरै विकल्प छैनन् मात्र । तर तपाई फेसबुकमा भर्खरै लन्च गरीएको गुगल फोटोमा आफ्नो फोटो राख्न चाहनुहुन्छ ?
यदी त्यसो हो भने यसो गर्नुहोसः
फेसबुक सेटीङमा जनरन ट्याबको तलपट्टी ‘Download a copy of your Facebook data’ भन्ने लेखीएको छ । त्यहाँ गएर तपाईले आफ्नोबारेमा सबै जानकारी डाउनलोड गर्न सक्नुहुनेछ । त्यसका लागी विकल्प यसरी रोज्नुहोस् ।
यदी तपाईलाई फोटो मात्र चाहीएको हो भने डाउनलोड गर्दा फोटो र भिडियो डाउनलोड गर्ने विकल्प रोज्नुहोस् । केही समयपछी तपाईले एउटा जिप फाईलको लिंक देख्नुहुनेछ जसमा तपाईले फोटो र भिडियो देख्नुहुनेछ । त्यसलाई तपाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्नुस र सेभ गर्नुहोस् ।
डाउनलोड गर्दाको बखत फेसबुकको तपाईको फोटो कुनै डुप्लीकेट पनि हुन सक्छ । तपाईका कुनै तस्विर यस्ता पनि पाईनेछन् जुन फाईललाई छोटो गरीदिएको हुन्छ । यो पक्कै पनि ठिक होईन तर हामी केही गर्न पनि सक्दैनौ ।
त्यसपछि तपाई गुगलमा आफ्नो डेस्कटप सेटीङको प्रयोग गरेर फोटो अपलोड गर्न सक्नुहुनेछ । अनलिमिटेड स्टोरेजका लागी तपाई आफ्नो फोटो ओरिजिनल रिसोलुसनमा स्टोर गर्न सक्नुहुन्न । बरु यदी चाहनुहुन्छ भने गुगल फोटो ब्याकअप डेस्कटप एप डाउनलोड गर्नुहोस । यसबाट तपाईको फोटो डेस्कटपमा स्क्यानिङ गर्नासाथ गुगल फोटोमा अपलोड हुन्छ ।
यसका लागी मेहेनत बढी पर्छ । हो तपाईलाई जानकारी दिउँ की डाउनलोड गर्दाको बखत तपाईको फोटोको EXIF डाटा हट्छ । अर्थात तपाईले जुन मितिमा त्यो तस्विर लिनुभएको थियो । अनी फेसबुकमा अपलोड गर्नुभएको थियो । त्यो जानकारी आफै हट्नेछ ।
गुगल फोटोमा पनि तपाईसंग एल्बम वा फोल्डर बनाउने विकल्प हुन्छ तर त्यसमा तपाईले फेसबुकबाट अपलोड गरेको मिति मात्र हुनेछ । त्यसैले पनि यो काम गर्न तपाईले बढी मेहनत अथवा भनौ दुई गुना परिश्रम गर्नुपर्ने हुन्छ तर कम कम मेहनतका लागी अर्को विकलप पनि छैन् ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !