गुगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी सजिलै र छिट्टै पाउन सकिन्छ । जसको केहि उदाहरण तल प्रस्तुत गरिएको छ ।
१. सर्च बक्सलाई क्याल्कुलेटर बनाउनेः
गुगल सर्च बक्सलाई क्याल्कुलेटर बनाउन सकिन्छ। सर्च बक्समा गएर आफूले हिसाब गर्नुपर्ने कुरा लेख्नु पर्छ। यसपछि खोजेको हिसाब प्राप्त हुनुका साथै क्याकुलेटर पनि खुल्छ। जस्तैः २+२
२. गुगलमा टाइमर सेट गर्नः
सर्च बक्समा गएर ‘टाइमर’ (Timer) टाइप गर्ने र इन्टर थिच्ने। यदि कुनै समयको टाइमर सेट गर्नुछ भने उक्त समयको टाइम सेट गर्ने। जस्तै १ मिनेट २५ सेकेन्डको टाइमर सेट गर्नु परेमा सर्च बक्समा गएर set timer 1 minute 25 seconds.
३. विभिन्न खानाको न्युट्रिशनल कम्पोजिसन (Nutritional Composition) हेर्नः
कुनै खानाको न्युट्रिशनल कम्पनेजिशन चेक गर्नु परेमा उक्त खानाको नाम सर्च बक्समा लेख्ने। जस्तैः potato vs tomato गरेपछि दुवै तरकारीको न्युट्रिशनल कम्पनेजिशन थाहा पाउन सकिन्छ।
४. जनसङ्ख्याको ग्राफ थाहा पाउनः
कुनै पनि देशको जनसङ्ख्याको ग्राफ सहित जानकारी चाहिएमा सर्च बक्समा गएर population र उक्त देशको नाम लेख्ने। जस्तै नेपालको जनसङ्ख्या थाहा पाउन Population Nepal टाइप गर्ने।
५. सुर्योदय र सुर्यास्तको समय थाहा पाउनः
कुनै पनि देशको सुर्योदय र सुर्यास्तको समय थाहा पाउन सर्च बक्समा sunrise वा sunset का साथ उक्त देशको नाम लेख्ने।
६. नम्बरलाई टेक्सटमा बदल्नः
कुनै पनि सङ्ख्यालाई टेक्सटमा बदल्न सर्च बक्समा गएर टेक्सटमा बदल्न चाहेको सङ्ख्या र in english लेख्ने। जस्तै: 44563 in english लेख्ने।
७. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट खोज्न:
कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा + अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun + Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।
८. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट खोज्न:
कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।
९. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न:
ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि "the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।
१०. कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा:
कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा site: अपरेटरको प्रयोग गरिन्छ । जस्तो कि “Baburam Bhattari” site : bbc.co.uk लेखेर सर्च गर्ने हो भने बिबिसीको आधिकारीक वेबसाईटमा मात्र बाबुराम भट्टराईको बारेमा लेखीएका सामग्रीहरुको लिङ्क देखा पर्दछ ।
११. कुनै पनि वेबसाइटको लिङ्क कहाँ छ भनेर खोज्नु पर्दा:
कुनै पनि वेबसाइटको लिङ्क कहाँ कहाँ छ भनेर खोज्नु पर्दा link: अपरेटरको प्रयोग गरिन्छ । जस्तो : link:einfonews.net लेखेर टाईप गर्ने हो भने einfonews.net भन्ने साईटको लिङ्क कुन कुन साईटमा राखेको छ त्यस खालको रिजल्ट देखा पर्दछ ।
१२. filetype को प्रयोग:
यस्तै filetype लेखेर त्यसको यसको पछाडी कुनै फाईलको एक्सटेन्सन लेख्ने हो भने दिएको सर्च स्ट्रीङ्ग लाई त्यही फाईल टाईपमा मात्र खोज्ने काम हुन्छ जस्तो कि History of Nepal filetype:pdf लेखेर गुगलमा सर्च गर्ने हो भने नेपालको ईतिहास बारेमा लेखीएका pdf फाईल मात्र खोज्ने काम हुन्छ ।
१३. Software को Serial Key वा Crack खोज्न:
कुनै पनि Software को Serial Key वा त्यो Software को Crack खोज्न छ भने 94fbr लेखेर त्यसको पछाडी आफुले खोज्ने Software को नाम लेख्ने हो भने त्यो Software को Serial Key वा Crack पाइन्छ । जस्तै: 94fbr internet download manager लेखेर सर्च गर्ने हो भने internet download manager संग सम्बन्धित Serial Key र Crack भएका website हरु देखा पर्दछ ।
१४. define: को प्रयोग:
यो define: लेखेर त्यसको पछाडी कुनै अग्रेजी शब्द लेख्ने हो भने त्यसको अर्थ दिन्छ । जस्तो define:love
१५. घटाउ - चिन्हको प्रयोग:
कुनै शब्द वा वाक्यलाई हटाएर सर्च गर्नु पर्दा घटाउ - चिन्हको प्रयोग गर्नु पर्दछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ Moon र Stars को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।
१६. स्टार * चिन्हको प्रयोग:
५. स्टार * चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ। "the * lights up the moon"
१७. ~ चिन्हको प्रयोग:
६. यस्तो ~ चिन्हको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun
अन्य केही महत्वपुर्ण टिप्सहरु :-
१८. बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
100 Euro in USD
१९. नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
100kg in lb
२०. समय थाहा पाउनको लागी (time)
time kathmandu
२१. मौसम थाहा पाउनको लागी
weather kathmandu
२२. प्रतिशत निकाल्नको लागी
51% of 900
२३. यसलाई पनि ट्राई गर्ने हो कि?
5^3
sqrt(4)
cos(45)
tan (45)
4! (फ्याक्टोरियल पत्ता लगाउन)
२४. त्यस्तै गुगलमा What is the population of Nepal लेखेर सर्च गर्नुस त गुगललाई के भन्छ ?

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !