वर्तमान समयमा महिला र पुरुष दुबैलाई समान रुपले तालु खुइलिने समस्या भैरहेको छ । खानपान र जीवनशैलीको कारण असमयमै कपाल झर्नाले तालु खुइलिने समस्या आइरहेको छ ।
तालु खुइलिनुलाई एलोपेसिया पनि भनिन्छ । जब असामान्य रुपले छिटो छिटो कपाल झरिरहेको छ र नयाँ कपाल त्यति छिटो पलाएको छैन वा पलाएको कपाल पहिलाको तुलनामा अत्यधिक पातलो र
कमजोर हुन्छ । यस्तोमा अगाडी गएर तालु खुइलिने संभावना बढी हुन्छ ।
महिलाहरुमा तालु खुइलिने कारण :-
महिलाहरुमा तालु खुइलिने समस्या हार्मोंन्सको असन्तुलनको कारण बाट हुने गर्दछ । गर्भावस्था मिनोपांज को समयमा महिलाहरुमा सबैभन्दा हार्मोन्समा परिवर्तन हुनेगर्दछ जसको कारण तालु खुइलिने समस्या हुनेगर्दछ । तर यो मात्र नभएर अरु पनि धेरै कारण हुनसक्छ । जस्तै कपालको फेंद कमजोर हुनु, पिट्यूटरी ग्लैंड (पियूस ग्रंथि) मा हार्मोन्सको कमि, टाउकोमा धेरै चायाँ हुनु, कपालको जरालाई जरुरी पोषक तत्व नमिल्नु, धेरै रिसाउनु, मानसिक तनावमा रहनु, कुनै विषयमा धेरै सोंच-विचार गर्नु, अधिक तातो खाना खानु, कपालमा धेरै काइयो प्रयोग गर्नु, चिसो कपाल कोर्नु, कपाललाई धेरै छोप्नु, प्रयाप्त नसुत्नु, आदिको कारणले महिलाहरु तालु खुइलिने समस्याको शिकार हुन्छन ।
महिलाहरुको तालु खुइलिने समस्याको समाधानका उपाय :-
चाहे महिला होस् वा पुरुष तालु खुइलिने समस्याको सामाधानका लागि धेरै तरिका वा धारणा भेटाइन्छ र ति तरिका अपनाएर पनि तालु खुइलिने समस्याब्बत छुटकारा पाउन सकिन्छ । तालु खुइलिने समस्यालाई हटाउनको लागि महिलाहरु यो दुई तरिका अपनाउन सक्नुहुन्छ ।
१. वैज्ञानिक तरिका (Scientific Method)
२. घरेलु तरिका (Domestic Method)
१. वैज्ञानिक तरिका (Scientific Method)
क. हेयर ट्रांसप्लान्टेशन (Hair Transplantation)
तालु खुइलिनेको सामाधानका लागि यो सबै भन्दा सरल र राम्रो उपाय हो । यो तरिकाबाट उपचार गर्दा शरिरको कुनै भागबाट हेयर फंलिकल्सलाई निकालेर टाउकोमा ट्रांस्प्लान्ट गरिन्छ । यो प्रक्रिया दुई तरिकाले प्रयोग गरेको पाइन्छ। एक हो स्ट्रिप तरिका अर्को हो फांलिकुलर युनिट ट्रांस्प्लान्ट ।
ख. स्टेम सेल तरिका (Stem Cell Method)
वैज्ञानिकहरुले स्टेम सेलको माध्यमबाट कपाल उमार्ने तरिकाको खोज गरेका छन । यो विधिमा छालाको तल्लो भागमा पाइने बोसोको कोषबाट कपालको नया केश उमार्ने गरिन्छ ।यसमा हुने स्टेम सेलले कपाल उमार्न मदत गर्छ । यो तरिकाबाट उमारेको कपाल स्थायी मात्र नभएर हेरचाह गर्न पनि सजिलो हुने गर्दछ ।
ग. लेजर ट्रीटमेंट (Laser Treatment)
महिलाहरु यो तरिका अपनाएर आफ्नो खुइलेको तालुको उपचार गर्न सक्छन । लेजर ट्रीटमेंटबाट कपाल झर्ने र तालु खुइलिनेको उपचार गरिन्छ। यो विधिमा टाउकोको रक्त्तकोष एक्टिभ भएर
रगतको संचार तिब्र गराइन्छ जस्लेगर्दा कपाल उमार्न मदत मिल्छ।
घ. हेयर व्यविंग (Hair Weaving)
यो एउटा यस्तो तरिका हो जसको माध्यमबाट सामान्य कपाललाई वा सिंथेटिक कपाललाई टाउकोको त्यो भागमा Weave गरिन्छ जहाँ कपाल झरेर खाली भएको हुन्छ। यसको लागि प्रायजसो कपाल काटे पछी जुन कपाल पाइन्छ त्यसलाई Hair Manufacturer द्वारा Weaving को लागि प्रयोग गरिन्छ ।
२. घरेलु उपचार विधि (Domestic Method)
- मेथीलाई रातभरि भिजाएर बिहान त्यस्लाई दहीमा मिसाएर कपालको जरा जरामा राम्रोसँग लगाउनुहोस र केही समय पछि राखेर राम्रो सँग धुनुहोस यसले चायाँ र टाउकोको छालाको विकार हटाउँछ । मेथीमा निकोटिनिक एसिड र प्रोटिन पाइन्छ जसले कपालको जरालाई पोषण दिनुको साथै कपालको छिटो विकास गर्दछ ।
- मासको दाल उमालेर पिस्नुहोस र राती सुत्नुभन्दा अगाडी त्यसको लेप कपालको जरासम्म पुग्ने गरि लगाउनुहोस। यो प्रक्रिया केहि दिन सम्म गर्नाले कपाल पलाउन थाल्छ र तालु खुइलिने समाधान पनि हुन्छ ।
- हरियो धनियाँको पेस्ट बनाएर कपाल झरेको भागमा लगाउनुहोस केहि दिन सम्म लगाउनाले कपाल उम्रिन थाल्छ ।
- केरालाई कागतीको रसमा मिसाएर टाउकोमा लगाउनाले कपाल झर्ने समस्या कम हुनुको साथै नया कपाल उम्रिन्छ।
- प्याजलाई काटेर दुई भाग बनाउनुहोस र जुन भागमा कपाल झरेको हो त्यहाँ आधा प्याज ५ मिनेट दिनदिनै घोट्नुहोस यसले कपाल झर्न बन्द हुनुको साथै नयाँ कपाल पनि उम्रिन्छ।
नोट :- महिलाहरु आफ्नो खान-पानमा ध्यान दिने र कपाललाई पोषण मिल्ने खाना खानाले पनि तालु खुइलिने वा कपाल झर्ने समस्यालाइ कम गर्न सकिन्छ । यदि यो तरिका अपनाएर पनि तालु खुइलिने वा कपाल झर्ने समस्याबाट छुटकारा नपाए एक पटक चिकित्सकसँग सम्पर्क गरि सल्लाह लिनुहोला ।

कपाल झर्ने समस्याका लागि घरेलु उपायहरु जान्नुहोस।
कम उमेरमा नै कपाल फुल्नुका कारणहरु जान्नुहोस।
१० घरेलु हेयर मास्क जसले कपाल नरम, बलियो, चम्किलो र आकर्षक बनाउन जन्नुहोस।