आजभोलि कपाल झर्ने समस्या सामान्य भएको छ, जसलाई हेर्यो त्यो नै यो समस्या बाट पिडित छन् । कपालले सही पोषण नपाएर नै कपाल झर्ने समस्या देखिन्छ। यदि तपाई पनि यस समस्याबाट चिन्तित हुनुहुन्छ र कालो बाक्लो र चमकदार कपाल चाहनुहुन्छ भने पनि तपाईं केहि घरेलु उपायहरु उपयोग गरेर यस समस्याबाट छुट्कार पाउन सक्नुहुन्छ ।
१. प्रभावकारी मेहेंदी (Effective Mehendi)
कपाल झर्नबाट रोक्न र बलियो बनाउन कपालले भरपुर पोषण प्राप्त गर्नुपर्छ। यसको लागि मेहेंदीधेरै लाभदायक हुन्छ। यसका लागि ४ चम्चा मेंहदी संग एक कप तोरीको तेल उमालेर एउटा बोतल राख्नुनुहोस र यो हरेक दिन आफ्नो कपालमा प्रयोग गर्नुहोस। यो बिधि तालु खुइलिने समस्याबाट जोगिने एक राम्रो प्रभावकारी तरिका हो।
२. मेथी (Fenugreek)
यदि तपाईको कपाल तीव्र गतिमा झर्दैछ भने, यो उपाय तपाईलाई उपयोगी हुन सक्छ। रातभरि पानीमा मेथी भिजाउनुहोस् र बिहान त्यस्लाई पीसेर पेस्ट जस्तो बनाउनुहोस् अनि त्यसपछि यो पेस्टलाई कपालको जरासम्म राम्ररी लगाउनुहोस। यो प्रक्रिया केहि दिनसम्म गर्नाले कपाल झर्ने समस्या हराउँछ।
३. प्याज (Onion)
तपाईंको टाउकोको जुन भागबाट कपाल झर्न थालेको छ त्यो भागमा प्याजको रसमा मह राखेर लगाउनुहोस। यो तरिका तपाईलाई अनौठो लाग्न सक्छ, तर यो विधि वास्तवमा तालु खुइलिने समस्याबाट जोगिन एक अत्यन्त प्रभावकारी तरिका हो।
४. कागती (Lemon)
दही पाँच चम्चा, कागतीको रस एक चम्चा र काँचो चनाको पाउडर (धुलो) दुई चम्चा यी सबैलाई एकै ठाउँमा मिसाएर एक राम्रो स्याम्पु बनाउन सकिन्छ। यो मिश्रण स्याम्पुलाई आफ्नो टाउकोमा लगाउनुहोस् र एक घण्टा पछि टाउको धुनुहोस, यसो गर्नाले तपाईको कपाल झर्न बन्द हुनेछ।
५. ब्राह्मी तथा भृंगराज (Brahmin and Alba)
अमला, ब्राह्मी तथा भृंगराजलाई एकै ठाउँमा मिसाएर पिस्नुहोस। त्यसपछि यो मिश्रणलाई फलामको भाँडामा फुल्नका लागि राख्नुहोस। भोलिपल्ट विहानको यसलाई पेस्ट बनाउनुहोस् र यो पेस्ट १५ मिनेटसम्म कपालमा लगाउनुहोस। यो प्रक्रिया हप्तामा दुई पटक गर्नाले कपाल झर्न रोकिनुको साथै कपाल प्राकृतिक कालो हुन्छ।
६. करी पात (Curry Leaves)
करी पातमा धेरै औषधीय गुण हुन्छ। यो भारतीय भोजनमा धेरै पहिले देखिनै प्रयोग हुँदै आएको छ। सामान्यतया यो सुगन्ध र सजावट को लागि प्रयोग गरिन्छ। तर तपाईंलाई थाहा छ र यो तपाईको कपाल झर्ने समस्याबाट मुक्ति दिई कपाल मुलायम र चम्किलो पनि बनाउँछ। यसको लागि करी पातलाई नरिवलको तेलमा तबसम्म उमाल्नुहोस जब सम्म कालो हुँदैन, र अब यसलाई कपालको जरामा राम्रो सँग लगाउनुहोस।
७. गाजर (Carrots)
गाजरको रस कपालको जरामा लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। यसको लागि गाजरलाई पिसेर यसको रस निकाल्नुहोस र यो रसलाई कपालको जरामा लगाउनुहोस। यो रस लगाएको २ घण्टा पछी धुनुहोस। यो प्रक्रिया केहि दिनसम्म नियमित रुपमा गर्नाले कपाल झर्न रोकिन्छ।
८. नरिवलको तेल (Coconut Oil)
नरिवलको तेल हल्का तातो (मनतातो) गरेर कपालको जरामा राम्रोसँग लगाएर मालिस गर्नुहोस। मालिस गरिसकेपछि टावेललाई मनतातो पानीमा भिजाएर टाउकोमा बाँधनुहोस र करिब आधा घण्टा पछि कपाललाई धुनुहोस। यस्ती गर्नाले कपाल झर्न कम हुनुको साथै कपाल मुलायम पनि हुन्छ।
९. घण्टि फुल/जवा कुसुम (Hibiscus Flower)
घण्टि फुलको प्रयोग कपालमा गर्नाले कपाल झर्न रोकिन्छ साथै कपाल सुन्दर र चमकदार हुन्छ र कपाल सेतो पनि हुँदैन। यसका लागि घण्टि फुल र पुदिनको पात मिसाएर पिस्नुहोस त्यसपछि अलिकति पानी मिसाएर पेस्ट बनाउनुहोस। यो पेस्टलाई हप्तामा दुई पटक आधा घण्टासम्म कपालमा लगाएर धुनुहोस।
१०. दही (Curd)
दही पनि कपाललाई पोषण दिने एउटा राम्रो तरिका हो। यसको लागि कपाल धुनु भन्दा आधा घण्टा अगाडी कपालमा दही लगाउनुपर्छ। तपाईको इच्छा अनुसार दहीमा कागतीको रस वा तोरीको तेल मिसौना सक्नुहुन्छ। यसको प्रयोगले कपाल झर्न रोकिनुको साथै कपालमा चमक आउँछ र बलियो पनि बनाउँछ।

तालु खुइलिने समस्या हटाउने केहि उपायहरु जान्नुहोस।
कम उमेरमा नै कपाल फुल्नुका कारणहरु जान्नुहोस।
१० घरेलु हेयर मास्क जसले कपाल नरम, बलियो, चम्किलो र आकर्षक बनाउन जन्नुहोस।