डा.सुमन कार्की, पशुपोषण विशेषज्ञ
पंछीपालन व्यवसाय विगत तीन दशक देखि व्यवसायीकरण तर्फ उनमुख हुदैँ गइरहेको छ। यस व्यवसायले बजार, बिजुली, यातायत जस्ता पूर्वाधार विकास भएको क्षेत्रहरुमा उधोगको रुप लिई सकेको छ, तर नेपाल कुखुरा व्यवसाय विभिन्न चुनौती र अप्ठयारोको सामना गर्दै अगाडी बढीरहेको यथार्थ हामी सामु विध्यमान छ र नेपाल सरकारबाट पोल्ट्री क्षेत्रको विकासका लागि स्पस्ट निति र कार्यन्वयन नहुँदा व्यवसायीहरु चिन्तित् बनेको पाइन्छ । समय समयमा कुखुरामा देखापर्ने रोगहरु,आईपर्ने समस्याहरुको उचित सम्बोधन नहुँदा यस व्यवसायको भविष्य अन्यौल हुने विश्लेषण पनि गरिन्छ ।
कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी पनी गर्न सकिन्छ तर कमजोर व्यवस्थापन,गुणस्तरीय दानाको उपलब्ध नहुँदा,कुखुुरापालन सम्बन्धि उचित ज्ञान नहुँदा थप चुुनौतीको सामना कृषकले गर्नु परेको छ । यहाँ कुखुुरापालन गर्दा आवश्यक पर्ने व्यवस्थापन र पोषण सम्बन्धी प्राविधिक पक्षलाई वुँदागत रुपमा चर्चा गर्ने जर्मको गरेको छु ।
१.खोरको व्यवस्थापन
>> कुखुरापालनको लागि खोरको छनोट जनघनत्व भएको भन्दा कम्तिमा ३ कि.मि टाढा , विजुली, वाटो, पानीको उपलब्धता,पानी नजम्ने ठाउँ रोज्नुपर्छ ।
>> खोरको लम्बाई पूर्व पश्चिम र मोहडा उत्तर दक्षिण गर्ने गरी बनाउनुपर्छ।
>> खोरको निर्माण प्रविधिकको सरसल्लाह बमोजिम बनाउनु पर्दछ । लम्बाई कुखुराको संरव्याको आधारमा बनाएपनि चौडाई भने ३२–३४ फिट भन्दा बढी हुन हुँदैन।
>> जैविकसुरक्षाको उपायहरु अपनाउनुपर्छ ।
>> सापेक्षित आद्रता
आद्रता बढि भएमा श्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ त्यसैले कुखुरा खोरकोे आद्रता ६०–८० % बीचमा कायम गर्नुपर्छ ।
२.पानीको व्यवस्थापन
>> पानीको आवश्यकता र बाहिरी वातावरणको तापक्रम अन्तर सम्बन्धित छ।
>> पानी फोहोर वा जिवाणुको मात्रा बढी भएमा औषधी जस्तै सोक्रेना, किलिन ट्यावबाट पानी उपचार गर्दा रोगको संक्रमण गर्ने काम गदर्छ ।
>> पानीको गुणस्तर नियमित रुपमा कलचर गरेर चेक गर्नु पर्दछ ।
३.दानाको व्यवस्थापन
मासु उत्पादन गर्ने कुल लागतको ६०–७०५ हिस्सा दानाले ओगटेको छ । त्यसैले दानाको उचित व्यवस्थापन गर्न जरुरी छ।
>> यदि दानामा क्यालोरीको मात्रा बढि भएमा मासुमा बोसो लाग्ने र शाररिक वृद्घी दर पनि कम हुन्छ।
>> दानाको भण्डारण गर्दा सुख्खा र घाम पानी नपर्ने ठाउँमा गर्नृुपर्दछ ।
>> गर्मी समयमा दाना कम खाने भएकाले पौष्टिक तत्व पनि भएको दाना राम्रो हुन्छ।
>> दाना एकचोटी सिदिसकेपछि अर्को चोटी हाल्दा दानाको भाडो सफा गरेर मात्र हाल्न पर्दछ ।चौविसै धण्टा सफा पनिको व्यवस्था हुनुपर्दछ।सकेसम्म एक हप्ता पानी उमालेर खान दिए अति उत्तम हुन्छ ।
४.सोत्तरको व्यवस्थापन
>> सोत्तर सुकेको, ढुुसी, किरा,कमिला नलागेको हुनृपर्दछ ।
>> सोत्तर चिसो भएको पाइएमा चुना,विलिचिङ पाउडर र भुस मिसाएर थपिदिनु पर्दछ ।
>> सोत्तर ८ इन्च भन्दा बाक्लो हुनुहुदैन ।
५.भेन्टिलेशनको व्यवस्थापन
>> कुखुरालाई सफा र ताजा हावा उपलब्ध गराउनको लागि भेन्टिलेशनको उचित व्यवस्था मिलाउनुपर्छ ।
>> एउटा २ के.जी तौल भएको स्वस्थ पोथीले २४ घण्टामा ५२ लिटर कार्वनडाईअकसाईड फाल्दछ । त्यसैले कुखुरा खोरभित्र सजिलैसँग हावा ओहोरदोहोर हुने ठाउँ बनाउनुपर्दछ ।
६.प्रकाशको व्यवस्थापन
>> दिनमा २२÷२३ घण्टा खोरभित्र उज्यालोको व्यवस्था मिलाउनु पर्दछ ।
>> प्रकाश दिदाँ खोरको जुनसुकै कुनामा बसेर पनि पत्रिका पढ्न सक्ने उज्यालो हुनुपर्दछ।
जनकारीको लागि ४० वाटको बल्व भुईको सतहबाट ६ देखी ७ फिटको उच्चाईमा राखी १० फिटको फरकमा राखी आवश्यक प्रकाश हुनुपर्दछ ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !