यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » कम्पूटरमा YouTube को भिडियो Download गर्नुहोस

कम्पूटरमा YouTube को भिडियो Download गर्नुहोस


आज म तपाईलाई कम्पूटर तथा ल्यापटपबाट YouTube को भिडियोलाई विभिन्न Format तथा Quality मा कसरी Download गर्ने यसको बारेमा चर्चा गर्ने छु । हुन त यसअघि पनि Mobile मा YouTube को भिडियोलाई Download गर्ने तरिकाको बारेमा एउटा Software Application को जानकारी दिईसकेकोछु ।

यो एउटा Software नभएर Extension Program हो जसलाई हामीले आफुले चलाइरहेको Web Browser मा  Extension गरे पुग्छ । Web Browser अनुसार फरकफरक Extension गर्नु पर्ने हुनाले तेस्को अलग अलग लिंक तपाइलाई तल दिएको छु ।

1. Easy YouTube Downloader 




1. Mozilla Firefox को लागि यहाँ Click गर्नुहोस

2. Google Chrome को लागि यहाँ Click गर्नुहोस

3. Opera Mini को लागि यहाँ Click गर्नुहोस

4. Apple Safari को लागि यहाँ Click गर्नुहोस

2. Savefrom YouTube Downloader



1. Mozilla Firefox को लागि यहाँ Click गर्नुहोस

2. Google Chrome को लागि यहाँ Click गर्नुहोस

3. Opera Mini को लागि यहाँ Click गर्नुहोस

4. Apple Safari को लागि यहाँ Click गर्नुहोस

3. Direct Download

यूट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्ने।

यूट्युबको युआरएल (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउने र इन्टर थिच्ने।
त्यसपछि नयाँ पेज खुल्छ। उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ।
आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने। यसमा भिडियो क्वालिटीको विकल्प पनि हुन्छ। रेकर्ड विकल्पमा क्लिक गरेर भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।

त्यस्तै अर्को तरिका:

यूट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्ने।

यूट्युबको युआरएल (URL) मा गएर Youtube शब्दको अगाडी (SS) टाइप गर्ने र इन्टर थिच्ने (मोबाइलमा भने अगाडिको m हटाउनुपर्छ) ।
त्यसपछि नयाँ पेज खुल्छ। उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ।
आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने। यसमा भिडियो क्वालिटीको विकल्प पनि हुन्छ। रेकर्ड विकल्पमा क्लिक गरेर भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।

:-  keepvid.com मा गएर यूट्युबमा आफूलाई मन पर्ने भिडियोको URL paste गरेर download गर्दा पनि हुन्छ 

  • नोट:- मोबाईलमा YouTube को भिडियो Download गर्न यहाँ क्लिक गर्नुहोस ।